Incident Reports

प्रहरीले पत्रकारलाई पनि छोडेन

2015-01-13

Bagmati, Kathmandu, Kathmandu, Ward 32

पुस २९– ३० दलिय मोर्चाले आयोजना गरेको बन्दको समाचार संकलन गर्न पुगेका दुई पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । कोटेश्वरबाट दुई पत्रकारलाई प्रहरीले गिरफ्तार गरेको हो । पक्राउ पर्नेहरुमा सन्देशबाहक साप्ताहिकका सम्पादक एकराज रुम्जाली, जनदृष्टिकोण साप्ताहिकका संवाददाता सुमन ङाक्षिरिङ रहेका छन् । पक्राउ परेका पत्रकारहरुलाई बानेश्वर वृतमा राखिएको छ । बानेश्वर बृतको डिएसपी रमेश कुमार तामाङलाई सम्पर्क गर्दा उनको फोन उठेन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments