Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-01-15

Province 1, Sunsari, Ramdhuni

चार वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय एक बालकलाई माघ २ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरले गिरफ्तार गरेको छ । घरमा कोही नभएका बेला ती बालकले माघ १ गते बालिकालाई बलात्कार गरेको भन्दै बालिकाका आफन्तले माघ २ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी गरेपछि बालकलाई गिरफ्तार गरिएको इन्स्पेक्टर रामबहादुर ढकालले बताए । पीडित बालिकाको माघ २ गते सुनसरी जिल्ला अस्पताल इनरुवामा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले बताएको छ । अदालतबाट म्याद थप गरी घटनाबारे अनुसन्धान गरिरहेको इन्स्पेक्टर राम ढकालले जानकारी दिए । शेखर ढकाल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments