Incident Reports

पर्वतमा बन्दकर्ता र युवासंघबीच झडप

2015-01-20

Gandaki, Parbat, Kushma

बन्द आयोजक र बन्द खुलाउनका लागि प्रदर्शनमा उत्रिएक स्थानीयवासीबीच झडप हुँदा एमाओवादी नेतृत्वको आन्दोलनका संयोजक कृष्ण पराजुली गम्भीर घाइते भएका छन् । एमाओवादीका जिल्ला अध्यक्ष पराजुलीको स्थानीय मेडिकल हलमा उपचार भइरहेको छ । नेकपा एमाले निकट युवा सङ्घको नेतृत्वमा निस्किएको बजारवासीको प्रतिकार जुलुस र आन्दोलनकारीबीच शिवालय चोकमा आधा घन्टा झडप भएको थियो । झडपपछिसदरमुकाम कुस्मा बजार तनावग्रस्त भएको थियो । बन्दको विरोधमा उत्रिएका युवाको मोटरसाइकल र्याली शिवालयचोकमा पुगेपछि झडप भएको थियो । बन्द आयोजक र विरोधमा उत्रिएकामध्ये अन्य करिब ६ जना सामान्य घाइते भएको बताइएको छ । बन्द आयोजक र विरोधमा उत्रिएका युवाले ढुङ्गा हानाहानसमेत गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Strike/Bandh
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Citizen/Individuals UML and affiliated org
Actor 2 - Youth na
Total Injured 6
National/Online Media

0 Comments