Incident Reports

कथित बोक्सीको आरोपमा महिलामाथि कुटपिट

2015-01-21

Bagmati, Nuwakot, Suryagadhi

 भोर्ले गाविस -५ का ९७ वर्षीया आईतमाया तामाङ र उनका पति ७५ वर्षीय बुद्धिबहादुर तामाङलाई ०७१ माघ ७ गते सोही गाउँका ५० वर्षीय मोहनसिंह थिङ तामाङले आफ्नी छोरीलाई घरमै बिरामी पारेको भन्दै कुटपिट गरेका छन् । पीडितले खबर गरेपछि कालिकास्थान प्रहरी चौकीबाट गएका प्रहरीले आरोपितको खोजी कार्य जारी राखेको छ । पीडितको भोर्ले गाविसस्थित चिती स्वास्थ्य चौकीमा उपचार गरी थप उपचारका लागि काठमाडौँको बालाजु स्थित जनमैत्री अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हेमनाथ खतिवडा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 1
INSEC

0 Comments