Incident Reports

राप्रपा नेपालको गाडीमा तोडफोडको प्रयास

2015-01-22

Lumbini, Banke, Nepalgunj

राप्रपा नेपालको माघ ९ गते नेपालगञ्जमा सम्पन्न हुने कार्यक्रमका लागि प्रचार प्रसारमा माइकिङ गर्दै हिँडेको भे १ प ७८८ नम्बरको जिपमा माघ ८ गते ३० दलीय मोर्चाका कार्यकर्ताहरुले तोडफोडको प्रयास गरेका छन् । नेपालगञ्जस्थित वीपीचोकमा मोर्चाले प्रक्रियागत संविधान लेखनको विरोधमा आयोजना गरेको र्‍याली र कोणसभा सम्बोधन कार्यक्रम भइरहेको अवस्थामा माइकिङ गर्दै आएको गाडीमा कार्यक्रम भइरहेको समयमा स्पीकर बजाएको भन्दै आक्रोशमा आएका कार्यकर्ताहरूले तोडफोडको प्रयास गरे पनि तोडफोड हुन पाएन । कार्यकर्ताहरूले गाडी माथि राखिएको स्पीकरको तार चुडाँलेका थिए । विनोद पाण्डे
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) RPP
Actor 2 - Youth na
INSEC

0 Comments