Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-01-22

Lumbini, Palpa, Rainadevi Chhahara

 १३ वर्षीया बालिकालाई माघ ८ गते बलात्कार गरेको आरोपमा आरोपमा छहरा गाविस-९ का ६० वर्षीय बृद्ध छविलाल सोमै मगरलाई प्रहरीले गिरफ्तार गरेको छ । सोमैले बलात्कार गरेको भन्दै पीडित परिवारले माघ ८ गते प्रहरीमा उजुरी दिएका थिए । परिवारको उजुरीको आधारमा प्रहरी चौकी मुझुङले ८ गते नै सोमैलाई गिरफ्तार गरी माघ ९ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा पठाएको छ । पीडित बालिकाको जिल्ला अस्पताल पाल्पामा स्वास्थ्य परीक्षण गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक शिवकुमार श्रेष्ठले बताए । यज्ञमूर्ति तिमिल्सिना
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments