Incident Reports

घरायसी विवादमा छोराद्वारा आमामाथि बन्दुक प्रहार

2015-01-24

Province 1, Terhathum, Menchayam

Chhatra Rimal पौठाक गाविस-४ की ६६ वर्षीया बेदकुमारी लिम्बूलाई माघ १० गते उनका माहिलो छोरा २८ वर्षीय ललितबहादुर लिम्बुले घरायसी विवादमा भरुवा बन्दुक प्रहार गरी घाइते बनाएका छन् । आरोपित लिम्बू र पीडित आमाबीच सामान्य अंशवण्डाको विषयमा भनाभन भएको थियो । भनाभनका क्रममा आरोपित लिम्बूले आमालाई घरमा लुकाएर राखेको भरुवा बन्दुक निकालेर प्रहार गर्दा ढाडमा चार ओटा गोली लागेको र उपचारका लागि जिल्ला अस्पताल तेह्रथुम ल्याउँदै गरिएको सोही ठाउँ बस्ने गौरी दाहालले बताए । घटनापछि आरोपित लिम्बू फरार भएकोले गिरफ्तार गर्न नसकिएको जानकारी डिएस्पी विदुरकुमार गौतमले गराए । छत्र रिमाल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments

Related Reports