Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-01-25

Bagmati, Makawanpur, Indrasarowar

 ४४ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा कुलेखानी गाविस- २ का ३५ वर्षीय अशोक स्याङतान प्रहरीले माघ १२ गते गिरफ्तार गरेको छ । घरमा छोराछोरी र पति नभएको अवसर छोपेर माघ ११ गते राती घर भित्र पसेर आरोपितले महिलाको मुख थुनेर बलात्कार गरेको प्रहरी नायब उपरीक्षक दीपक थापाले बताए । पीडितले माघ १२ गते इलाका प्रहरी कार्यालय पालुङमा उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्रमा पालुङमा माघ १२ गते भएको थियो । प्रताप विष्ट
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments