Incident Reports

बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा उजुरी

2015-01-26

Province 1, Morang, Rangeli

Sukdev Chaudhary १८ वर्षीया एक युवतीलाई माघ १० गते बबियाविर्ता गाविस -३ गान्धीहाटका २३ वर्षीय राहुन भन्ने ज्रि्राइल मुस्लिमले बलात्कार प्रयास गरेको भन्दै पीडितको परिवारले माघ १२ गते अस्थायी प्रहरी चौकी बेतौनामा उजुरी दिएको छ । घरबाट इटा भट्टामा काम गर्न जाँदै गर्दा बाटो ढुकेर आरोपितले बलात्कार प्रयास गरेको पीडित परिवारले जानकारी दियो । पीडित परिवारले कारबाहीका माग गर्दै उजुरी दिएको जनाइएको छ । घटनाको विषयमा छानबिन अगाडि बढाउनुका साथै आरोपित फरार रहेकोले उनको खोजी भइरहेको चौकीका असई कुलबहादुर मगरले जानकारी दिए । सुकदेब चौधरी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments