Incident Reports

बलात्कारका आरोपितलाई २० वर्षकैद

2015-01-24

Province 1, Ilam, Illam, Ward 9

बमोजिम कसुर गरेको ठहर गर्दै सोही महलको ३ (२) बमोजिम १० वर्षकैद र मुलुकी ऐन हाडानाता करणीसम्बन्धी १ बमोजिम थप १० वर्षकैद सजाय सुनाएको हो । पीडित बालिकालाई २० हजार रूपियाँ क्षतिपूर्ति भराइदिनेसमेत फैसला सुनाएको अदालतका निमित्त श्रेस्तेदार अर्जुन श्रेष्ठले जानकारी दिए । सेञ्चुरीले नाता पर्ने ती बालिकालाई बलात्कार गरेको भन्दै गत जेठ १० गते जिल्ला प्रहरी कार्यालय, इलाममा उजुरी परेको थियो । कोकिला ढकाल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments