Incident Reports

बालविवाह घटनाका आरोपितविरुद्ध अदालतमा मुद्दा दायर

2015-01-26

Karnali, Kalikot, Pachaljharana

१३ वर्षीया एक बालिकालाई भगाएर जबरजस्ती विवाह गरेको आरोपमा सिगौडी गाविस-७ का २३ वर्षीय उमेश जोशीविरुद्ध बालिकाका अभिभावकले माघ १५ गते जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । छोरी भगाएर लगेको थाहा पाएपछि छोरी फिर्ता ल्याउन दैलेख सिगौडी पुगेका आमाबाबुलाई केटा पक्षले कुटपिट गरी फिर्ता पठाएको बालिकाका वुवा खडानन्द चौलागाईले बताए । १३ वर्षी बालिकालाई माघ १२ गते विहानको करिब ३ बजेतिर २३ वर्षीय उमेश जोशीले बालिकाको घरबाटै भगाएर दैलेख पुर्‍याएको बालिकाकी आमा कौरा चौलागाईले बताइन् । कालीबहादुर मल्ल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments