Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-02-01

Province 1, Morang, Dhanpalthan

Sukdev Chaudhary छ महिना अघि एक बालिकालाई बलात्कार गरी फरार रहेका बुधनगर गाविस- ८ का २२ वर्षीय मुन्ना भन्ने राजदेव साहलाईे बुधनगर गाविस -१ बाट प्रहरीले माघ १६ गते गिरफ्तार गरेको छ । १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित परिवारले गत भदौ २५ गते इलाका प्रहरी कार्यालय रानीमा उजुरी दर्ता गराएका थिए । सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको इप्रका रानीका इन्स्पेक्टर ओमप्रकाश खनालले जानकारी दिए । सुकदेब चौधरी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments