Incident Reports

सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

2015-01-31

Gandaki, Kaski, Rupa

San Bahadur Thapa १८ वर्षीया सुस्तमनस्थितिकी एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले माघ १९ गते गोरखा जिल्ला चाक्ली गाविस-८ घर भइ पोखरा उमनपा-६ बैदाम बस्ने १९ वर्षीय आर्यन कुमाल र सोही ठाउँका २० वर्षीय सुमन कुमाललाई गिरफ्तार गरेको छ । आरोपित दुवैले पीडितलाई माघ १७ गते राति पोखरा उमनपा -६ को गैरीखेतमा लगेर पालैपालो बलात्कार गरेको भन्दै पोखरा पीडित परिवारले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा माघ १८ गते उजुरी दिएका थिए । पीडितको माघ १८ गते पश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा स्वास्थ्य परीक्षण भयो । सनबहादुर थापा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments