Incident Reports

बलात्कार घटनाका आरोपित पुर्पक्षका लागि थुनामा

2015-01-06

Lumbini, Pyuthan, Pyuthan

Rabindra Pandey २० वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा हिरासतमा रहेका प्यूठान नपा-१७ मरन्ठानाका २६ वर्षीय गोपाल नेपाली र सोही स्थानका ३० वर्षीय सुरेश नेपालीलाई जिल्ला अदालत प्यूठानले ०७१ माघ १८ गते पुर्पक्ष लागि थुनामा राख्ने आदेश गरेको छ । अरोपितहरूले पुस २२ गते पीडित महिलालाई फोन गरेर भेट्ने काम छ भनी बोलाई सामूहिक बलात्कार गरेको आरोपमा पुस २३ गते पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा उजरी दर्ता गरेका थिए । पीडित महिलाको पुस २३ गते जिल्ला अस्पताल बिजुवारमा स्वास्थ्य परीक्षण गरिएको थियो । रवीन्द्र पाण्डे
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments