Incident Reports

स्वास्थ्यकर्मीद्वारा पत्रकारमाथि दुर्व्यवहार

2015-02-05

Karnali, Dailekh, Narayan

 हाम्रो तेस्रो आँखा दैनिकका सम्वाददाता खगेन्द्र विकलाई मदिरा सेवन गरेका अहेब डम्वरबहादुर थापाले माघ २२ गते दुर्व्यवहार गरेका छन् । समाचार सङ्कलनका लागि जिल्ला स्वास्थ्य कार्यालयमा गएको बेला अहेब थापाले बिनाकारण गालीगलौज गर्दै कार्यालय हाताबाट बाहिर निस्की भन्दै आफुमाथि दुर्व्यवहार गरेको पत्रकार विकले जानकारी दिएका छन् । जिल्ला प्रहरी प्रमुख डिएसपी माधवप्रसाद श्रेष्ठले पत्रकार विकलाई दुर्व्यवहार गर्ने अहेब थापाको खोजीका लागि प्रहरी खटाइएको जानकारी दिए।

यज्ञराज थापा

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
INSEC

0 Comments