Incident Reports

बलात्कार घटनाका आरोपित पुर्पक्षका लागि थुनामा

2014-10-18

Lumbini, Bardiya, Barbardiya, Ward 9

Man Bahadur Chaudhary २७ वर्षीया एक महिला बलात्कार घटनाका गरेको आरोपमा थुनामा रहेका सानोश्री गाविस-५ का ३५ वर्षीय कमल भन्ने यमबहादुर भण्डारीलाई जिल्ला अदालत बर्दियाले ०७१ माघ २९ गते आदेश गरी पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । पीडित महिलाले ०७१ कात्तिक १ गते राति पिसाब फेर्न बाहिर निस्केको बेला आफूलाई आरोपित कमल भन्ने यमबहादुर भण्डारीले बलात्कार गरेको भनी कात्तिक २ गते प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् । उक्त घटनापछि फरार रहेका आरोपित भण्डारी ०७१ माघ २९ गते आफैँ जिल्ला अदालत उपस्थित भएको जिल्ला अदालतका गुलरियाका श्रेस्तेदार खिमानन्द पाण्डेले बताए । पीडित महिलाको जिल्ला अस्पताल गुलरीयामा स्वास्थ्य परीक्षण गरिएको थियो । मानबहादुर चौधरी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments