Incident Reports

श्रीमतिको केश मुण्डन गरी हत्या प्रयास गर्ने विरुद्ध मुद्धा दर्ता

2015-02-15

Madhes, Rautahat, Brindaban

७ वस्ने दुखा साहका छोरा रामविश्वास साहसंग सामाजिक परम्परा अनुसार प्रतिमाको विवाह भएको थियो ।सानै उमेरमा विवाह गराइएकी प्रतिमा साहलाई माईतिबाट दाईजो वापतको थप रकम १लाख पचास हजार रुपिया नल्याएको भन्दै गत माघ २४ गतेका दिन पति, सासु, ससुरा र परिवारजनको मिलेमतोमा केश मुण्डन गरी गाँऊ घुमाए पश्चात घाटी थिचेर हत्या गर्ने प्रयास गरिएको थियो । बालविवाह हुदै दाईजो समस्याको शिकार भएकी किशोरीमाथि नृसंस र अमानवीय व्यवहार गर्ने पति रामविश्वास साह, ससुरा दुखा साह र सासु पसपतिया देवी साह विरुद्ध ईलाका प्रहरी कार्यालय गरुडामा सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा दायर भएको समुहकी अध्यक्ष देवकी नेपालले जानकारी दिइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Public humiliation
Weapons None
Primary Cause Related to disputes over dowry
Secondary Cause Related to disputes over dowry
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
National/Online Media

0 Comments