Incident Reports

शिक्षकविरुद्ध बलात्कार प्रयासको आरोप हुम्ला

2015-02-14

Karnali, Humla, Simkot, Ward 9

 २२ वर्षीया एक महिलाले आफूलाई बलात्कार प्रयास गरेको आरोपमा श्री सरस्वती मावि गैरका २९ वर्षीय शिक्षक मेज बुढाविरुद्ध इलाका प्रहरी कार्यालय श्रीनगरमा फागुन ४ गते उजुरी दर्ता गराएकी छन् । पीडित महिला एक्लै घरमा सुतिरहेको अवस्थामा फागुन २ गते राति आरोपित जबरजस्ती घरमा छिरेर बलात्कार प्रयास गरेको आरोपमार् इलाका प्रहरी कार्यालय श्रीनगरमा पीडितले उजुरी दिएकी हुन् । प्रहरीले आरोपितलाई कुनै किसिमको कारबाही प्रक्रिया अगाडि नबढाएको पीडित महिलाले गुनासो गरिन् । सुरेश परियार
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments