Incident Reports

अवैध सम्पर्कबाट जन्मिएको शिशु हत्या गर्ने महिला पक्राउ

2015-02-24

Lumbini, Rolpa, Madi

रोल्पा, फागुन १२ – आफुले जन्माएको शिशुको हत्या गर्ने महिलालाई रोल्पा प्रहरीले पक्राउ गरेको छ । अवैध सम्पर्कबाट जन्मिएको शिशु हत्या गर्ने तालाबाङ–३ की ३० वर्षीय सुवित्रा बुढालाई प्रहरीले पक्राउ गरेको हो । बुढाले गएको माघ २८ गते शिशु जन्माएर हत्या गरी घर नजिकै खाल्डोमा गाडेको प्रहरीले जनाएको छ । श्रीमान विदेशमा रहेको बेला अवैध सम्पर्कबाट गर्भवती भएको छिमेकीले यसअघि नै थाहा पाएकाले शिशु हत्या गरेको आशंकामा प्रहरीलाई खबर गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments