Incident Reports

राजधानीमा माओवादीद्वारा युवा शक्ति प्रदर्शन

2015-02-23

Bagmati, Kathmandu, Kathmandu, Ward 10

फागुन-१६ मा राजधानीमा बिरोधसभाको तयारी थालेको एमाओवादीले मंगलबार काठमाडौंमा 'युवा मार्च पास' गरेको छ । विपक्षी ३० दलीय मोर्चाले राजधानी केन्दि्रत शक्ति प्रदर्शन गर्ने तयारी गरेको बेला वाईसीएलले प्रदर्शन गरेको हो । 'हामी सशक्त हिसाले आउँदैछौं भन्ने संकेत दिन युवा मार्चपास गरिएको हो,' वाईसीएल अध्यक्ष गणेशमान पुनले भने-'यो,१६ गते कार्यक्रमको तयारी पनि हो ।' उनले मुलुकका सबै शहरी क्षेत्रमा मार्च पास गरिएको बताए । वाईसीएल स्वंय सेवक लेखिएको रातो टोपी र हातमा लठी लिएका युवाहरुले सहरमा मार्च पास गरेका हुन् । भृकुटीमण्डपबाट सुरु भएको युवा मार्चपास शहीदगेट, सुन्धरा, जमल, दरवारमार्ग हुँदै पुनः भृकुटीमण्डपमै आएर टुङ्गएिको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments