Incident Reports

११ वर्षीया भतिजी बलात्कार गर्ने काका प्रक्राउ

2015-03-04

Bagmati, Rasuwa, Kalika

रसुवा–जिल्लाको दक्षिण पश्चिमी भेगको भोर्ले १ का ठाकुर देवकोटाले भतिजी नाता पर्ने ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। गत फाल्गुण १६ गते बालिका आफन्तकँहा गएर फर्कदै गर्दा देबकोटाले घर भन्दा केही पर बाँसको झालमा लगेर बलात्कार गरेको बताइएको छ। बलात्कृत भएपछि बालिकाले घरमा रुदै कराउँदै आफुलाई काकाले कुकृत्य परिवारलाई खबर गरेपछि उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रसुवाले पक्राउ गरेको छ। पक्राउ गरिएको देवकोटालाई मुद्दा दर्ता गरि कारबाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक प्रविण पोखरेलले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments