Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-03-04

Province 1, Panchthar, Hilihang, Ward 6

Mangal Begha स्थानीयको सूचनाका आधारमा बालकलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रविराज थपलियाले बताए । पीडितको स्वास्थ्य परीक्षण तथा उपचार जिल्ला अस्पताल पाँचथरमा फागुन २० गते गरिएको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालका डाक्टर काल्रि्रसाद यादवले बताए । पीडितका आफन्तले फागुन २१ गते आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । पीडितलाई फकाएर फागुन १८ गते आरोपितले बलात्कार गरेको बालिकाका अभिभावकले बताए । आरोपितलाई म्याद थप गरी अनुसन्धान थालिएको इन्स्पेक्टर थपलियाले बताए । उनीविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दा दायर गरिने समेत उनले जानकारी दिए । मङ्गल बेघा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments