Incident Reports

बलात्कार गर्न खोज्ने पक्राउ

2015-03-05

Madhes, Dhanusha, Mithila Bihari

१४ वर्षीया बालिका बलात्कार गर्न खोजेको अभियोगमा धनुषा औरही–५ का १६ वर्षीय राकेश यादव पक्राउ परेका छन्। सोही ठाउँकी वालिकालाई औरही–६ स्थित बदाम घाँस खेतमा बलात्कार गर्ने प्रयास गरिरहेको अवस्थामा यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यादवलाई पीडित बालिकाको बुवाले कुटपिट गरी घाइते बनाएकाले उपचारका लागि जनकपुर अंचल अस्पताल लगिएको छ। कुटपिट गर्नेलाईसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments