Incident Reports

शिक्षकद्वारा विद्यार्थीमाथि कुटपिट

2015-03-06

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi

Natibabu Dhital स्याउले गाविस -९ स्थित भेडावारी घर भइ चौतारा नपा- ३ स्थित जुगल बोर्डिङ हाइस्कुलमा कक्षा २ मा अध्ययनरत ७ वर्षीय विनय कटुवाललाई फागुन २२ गते सोही विद्यालयका शिक्षक ३० वर्षीय युवराज कार्कीले कक्षा लाग्ने समयमा खेलेको आरोपमा बासको भाटाले कुटपिट गरी यातना दिए । शिक्षकको यातनाबाट बालकको दाहिने पाताको हड्डीमा गम्भीर चोट पुगेको चिकित्सकले जनाएका छन् । पीडित पक्षले हालसम्म कुनै निकायमा उजुरी नगरेको जिल्ला बाल कल्याण समितिका बालअधिकार अधिकृत बालकृष्ण बस्नेतले बताए । नातिबावु धिताल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments