Incident Reports

कुटपिट गर्ने तीनजना पक्राउ

2015-03-08

Madhes, Saptari, Bode Barsain

होली पर्वको दिन मादकपदार्थ सेवन गरी सप्तरीको मानराजा गाविसमा कुटपिट गर्ने तीनजनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी–२ बस्ने २६ वर्षीय डम्बर यादव, २२ वर्षीय पङ्कज यादव, ३८ वर्षीयो शशि यादव र सानुप्रसाद यादवसहितका रहेको बताइएको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको बताइएको छ । मानराजा–७ स्थित बजारमा होलीको दिन स्थानीयवासी राजेशकुमार साहलाई मादकपदार्थ सेवन गरी कुटपिट गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports