Incident Reports

पतिलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी

2015-03-09

Province 1, Morang, Biratnagar

 विराटनगर उमनपा- ३ की ३५ वर्षीया रेणु परियार (भगत) लाई उनका पतिले घरायसी विवाद निकालेर गालीगलौज गरी कुटपिट गरेको भन्दै फागुन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पति ३८ वर्षीय सञ्जय भगतले मादकपदार्थ सेवन गरी घर आउँदा जथाभावी गालीगलौज गर्दै कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिएकोले न्यायका लागि प्रहरीमा उजुरी दिनु परेको पीडितले बताइन् । आरोपितलाई प्रहरीमा झिकाउनका लागि प्रहरी चौकी, तीनपैनीलाई पत्राचार गरिसकेको केन्द्रकी अर्सइ भगवती न्यौपानेले जानकारी दिइन । सुकदेब चौधरी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments