Incident Reports

छोरा नजन्माएको भन्दै कुटपिट गर्ने पतिविरुद्ध प्रहरीमा उजुरी

2015-03-10

Lumbini, Rolpa, Lungri

 सिर्प गाविस-६ की ४९ वर्षीया देवीकला खड्काले छोरा नजन्माएको भनी पटकपटक कुटपिट गरेको आरोपमा पति ५० वर्षीय हमिले खड्काविरुद्ध फागुन २६ गते जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी दिएकी छन् । पीडितले छोरा नजन्माएको भन्दै पतिले यस अघि पनि पटकपटक कुटपिट गर्ने गरेकाले प्रहरीमा निवेदन दिएकी थिइन् । प्रहरीले आगामी दिनमा गल्ती नगर्ने भनी मिलापत्र गरी छोड्ने गरेकोले घरमा फेरी उस्तै कुटपिट गर्ने गरेको उजुरीमा उल्लेख गरेकी छन् । आरोपितलाई तत्काल झिकाई कारबाही गरिने डीएसपी नवीनराज राईले बताए । माधवकुमार ओली
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Youth Abducted -
INSEC

0 Comments