Incident Reports

बलात्कार घटनाका आरोपित पुर्पक्षकालागि थुनामा

2015-02-08

Gandaki, Nawalparasi East, Madhyabindu

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हिरासतमा रहेका तमसरीया गाविस- ७ घर भई सोही गाविसअन्तरगत चोरमार इलाका वन कार्यालयमा कार्यरत ३१ वर्षीय सञ्जय गुरुङलाई जिल्ला अदालतले फागुन २५ गते थुनामा पठाउने आदेश गरेको छ । आरोपितले माघ २५ गते अभिभावक घरमा नभएको मौकामा पीडितकै घरमा बलात्कार गरेको भन्दै माघ २६ गते इलाका प्रहरी कार्यालय नवलपुरमा जाहेरी दिएकोमा सोही दिन प्रहरीले आरोपितलाई गिरफ्तार गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments