Incident Reports

कथित बोक्सीको आरोप लगाउने गिरफ्तार

2015-03-05

Lumbini, Arghakhanchi, Chhatradev

एक ७१ वर्षीया वृद्धा महिलालाई बोक्सीको आरोप लगाएको भन्दै बल्कोट गाविस ८ की ३८ वर्षीया कवुदिन मियाँलाई फागुन २६ गते प्रहरीले गिरफ्तार गरी अनुसन्धान गरेको छ । आरोपितले ०७१ फागुन २१ गते वोक्सी भन्दै बृद्धा महिलालाई दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले फागुन २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई फागुन २५ गते प्रहरीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा छलफल गराइएकोमा सोही दिन जिल्ला प्रहरी कार्यालयवाट फरार भएकी थिइन् । पीडितका तर्फाट दिएको उजुरीका आधारमा फागुन २६ गते मुद्दा दर्ता गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर विजयकुमार सिंहले बताए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments