Incident Reports

शिक्षक द्वारा ९ बर्सिए बालिका को बलात्कार

2015-03-12

मकवानपुरको थाह नगरपालिका ७ स्थित सेती गणेश निमाविमा कक्षा ४ पढने बालिका बलात्कृत भएकी छन्। बालिका लगातार दोस्रो दिनपनि विद्यालय जान नमानेपछि अभिभावकले सोध्दा बलात्कारको घटना सार्वजनिक भएको हो। बलात्कार भएको थाहापाएपछि विद्यार्थी र अभिभावकले आरोपी शिक्षकमाथि कारबाहीको माग गर्दै विद्यालयमा प्रदर्शन गरिरहेका छन्। उनीहरुले विद्यालयको भवनको तोडफोड समेत गरेका छन्।भीडलाई नियन्त्रण गर्न प्रहरीले परिचालन भएपनि स्थिति नियन्त्रणमा लिन सकेको छैन्। मकवानपुर प्रहरी प्रमुख प्रकाशजंग कार्कीले भीड नियन्त्रण गर्ने प्रयास भइरहेको बताए। ‘भीड नियन्त्रण भएपछि अनुसन्धान गरी सत्यतथ्य छिट्टै सार्वजनिक गर्छौं‘ कार्कीले सेतोपाटीसँग भने।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments