Incident Reports

काङ्ग्रेस नेताको घर माओवादीद्वारा कब्जा डोटी

2015-03-11

Sudurpashchim, Doti, Dipayal Silgadi, Ward 6

 नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले डोटीका नेपाली काङ्ग्रेसका नेता पदमराज जोशीको घर फागुन २७ गते कब्जामा लिएको जनाएको छ । नेकपा माओवादी डोटीका सेक्रेटरी आजादले सोही दिन एक विज्ञप्ति जारी गर्दै जोशीको डोटीस्थित वर्छैन गाविस-९ वीपीनगरमा रहेको पक्की घर कब्जामा लिएको जानकारी गराएका छन् । पूर्वजिविस सदस्यसमेत रहेका नेपाली काङ्ग्रेसका नेता जोशीलाई रुपान्तरण भएर जानुपर्दछ भन्ने जनताको सुझाव सल्लाह हुँदाहुँदै पनि नसुध्रिएकाले कारबाही गर्नुपरेको विज्ञप्तिमा जनाइएको छ । घर कब्जा गरेको जानकारी पाउने बित्तिकै तुरुन्तै प्रहरी परिचालन गरी झण्डा हटाउन लगाइएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रवक्ता डम्मर चन्दले बताए । दीर्घराज खत्
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
INSEC

0 Comments