Incident Reports

वीरगंजमा बालिका बलात्कृत

2015-03-14

Madhes, Parsa, Birgunj, Ward 2

पछिल्ला केही दिनदेखि बलात्कारका घटनाहरूको क्रममा खबर आएको बीचमा पर्सा जिल्ला सदरमुकाम वीरगञ्जमा शनिबार एक १५ वर्षीया बालिका लाई बलात्कार गरिएको छ। जिल्लाको वीरगञ्ज उप-महानगरपलिका- 3 निवासी किशोरीलाई आज बिहान स्थानीय ३० बर्सिय सनजित कर्ण ले बलात्कार गरेको प्रहरीले जनाएको छ। प्रहरीले दाबी गरे कि कर्णले पीडितलाई शनिबार बिहान उनको कोठामा आउन लोभ्याए र बलतकार गरे। aaropi घटना पछि फरार भएको थियो। तर उनलाई बेलुका वीरगञ्जबाट पक्राउ गरिएको । पुलिसले कर्ण र पीडित दुबैलाई मेडिकल टेस्टका लागि पठाएको छ। मुद्दाको अनुसन्धान भइरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments