Incident Reports

श्रीमानले घरको छतबाट फाल्दा श्रीमतीको मृत्यु

2015-03-13

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरा ४ गैह्रापाटनको पन्थी मार्गमा घाइते अवस्थामा भेटिएकी एक महिलाको अस्पताल लैजादै गर्दा मृत्यु भएको छ। कास्कीको रुपाकोट घर भै पोखरा ४ बस्ने लक्ष्मी सुनार अधिकारीेको अस्पताल लैजादै गर्दा मृत्यु भएको कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले जानकारी दिए। प्रहरीको पारम्भीक अनुसन्धालेे लक्ष्मीलाई उनकै श्रीमानले हत्या गरेको प्रहरीको भनाई छ। लक्ष्मीका श्रीमान सोम सुनारले घरको छतबाट फाल्दा श्रीमतीेको मृत्यु भएको प्रहरीको दाबी गरेको छ। लक्ष्मीको टाउकोमा गम्भीर चोट लागेको थियो। घटनाको बारे लक्ष्मीका श्रीमान्‌लाई पक्राउ गरि थप अनुसन्धान भैरहेको कास्की प्रहरी प्रमुख पालले जानकारी दिए
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments