Incident Reports

बालिका बलात्कार गर्न खोज्ने ७६ वर्षका वृद्ध पक्राउ

2014-05-15

Lumbini, Arghakhanchi, Sandhikharka

अर्घाखाँची, चैत १ – अर्घाखाँचीको सन्धिखर्कमा ११ वर्षकी बालिकालाई बलात्कार गर्न खोज्ने ७६ वर्षका वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । सन्धिखर्क की ११ वर्षकी बालिकालाई बलात्कार गर्न खोज्ने अर्घाखाँची धारापानीका ७६ वर्षका वृद्ध कुल आलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरीक्षक विजय सिंहले बताउनुभयो । आलेलाई बालिकाका परिवारले दिएको उजुरीका आधारमा पक्राउ गरिएको र यस बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments