Incident Reports

श्रीमतीको हत्या गरी फरार श्रीमान पक्राउ

2015-03-16

Madhes, Dhanusha, Chhireshwornath

श्रीमतीको हत्या गरेर फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको क्षिरेश्वर नगरपालिकामा १० ईच्छापुरका ४० वर्षीय रामबाबु साहलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । शनिबार राती श्रीमती ३० वर्षीया सरिता देवी साहलाई टाउकोमा ढोकाको आग्लो प्रहार गरी हत्या गरेर रामबाबु फरार भएका थिए । फरार अभियुक्त रामबाबुलाई आइतबार धनुषाको खरिहानी नहर छेउमा लुकेर बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments