Incident Reports

पाँचथरको रानीटारमा ३१ वर्षीया महिला बलात्कृत

2015-03-13

पाँचथरको रानीटार गाविसमा एक महिला बलात्कृत भएकी छन् । रानीटार गाविस वडा नम्बर-१ हाम्फाबुङका २५ वर्षीय गणेश मेयोङबाले सोही ठाउँकी ३१ वर्षीया महिलालाई बलात्कार गरेका बताइएको छ । गत फाल्गुन २९ गते राति १० बजेको समयमा बलात्कृत भएपनि घटना तीन दिनपछि सोमबार मात्रै सार्वजनिक भएको हो । फरार रहेका अभियुक्त मेयोङ्बाको खोजी भैरहेको प्रहरीले जनाएको छ । बलात्कृत महिलाको उपचार भने जिल्ला स्वास्थ्य कार्यालयमा भैरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments