Incident Reports

बलात्कार घटनाका आरोपित थुनामा

2015-03-18

Bagmati, Bhaktapur, Suryabinayak

Ramila Tandukar १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा हिरासतमा रहेका काभ्रे उग्रतारा डेरा गरी बस्ने १८ वर्षीय बिक्की प्रजापतिलाई जिल्ला अदालत भक्तपुरले चैत ३ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सोही घटनामा संग्लन अर्का आरोपित अन्दाजी ४० वर्षीय विजय प्रजापति भने हालसम्म पनि फरार रहेका छन् । फरार आरोपित विजय प्रजापति बिक्की प्रजापतिका बाबु हुन् । आरोपित बाबु छोराले माघ २८ गते सूर्यविनायक १२ स्थित श्री कृष्ण इट्टा उद्योगमा काम गर्ने ती बालिकालाई बालिका बस्ने झयाउलीमै गई बलात्कार गरेको आरोपमा पीडितकी आमाले फागुन ४ गते प्रहरी प्रभाग जगातीमा उजुरी दर्ता गराएकी थिइन् । आरोपितलाई प्रहरीले फागुन ६ गते गिरफ्तार गरेको थियो। पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ५ गते त्रि वि शिक्षण अस्पतालमा भएको प्रहरी प्रभाग जगातीले जनाएको छ । रमिला तण्डुकार
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments