Incident Reports

बेवारिसे बम विस्फोट हुँदा एक महिलाको मृत्यु

2015-03-19

Lumbini, Pyuthan, Jhimruk

 ओखरकोट गाविस-५ आहलखोला भन्ने स्थानमा चैत ५ गते बेवारिसे बम विस्फोट हुँदा घाँस काट्न गएकी ६२ वर्षीया नीमादेवी पोखरेलको घटनास्थलमै मृत्यु भएको छ । घटनालगत्तै अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख डिएसपी तुलबहादुर कार्कीको नेतृत्वमा गएको प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मृतक महिला घर नजिकैरहेको बारीमा घाँस काट्न गएको बेला दिउँसो उक्त बम विस्फोट भएको थियो । उक्त बम कसले, कहिले किन राखेको थियो भन्ने विषयमा केही जानकारी नभएको डीएसपी कार्कीले बताए । 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments

Related Reports