Incident Reports

ईलामको फिक्कलबाट एक जना महिला हराई रहेको जानकारी

2015-03-20

Province 1, Ilam, Suryodaya

गत शुक्रबारदेखी ईलामको फिक्कलबाट एक जना लक्ष्मी राई नाम गरेकी महिला हराईरहेको जानकारी उनका परिवारले दिएको छ । शनिबार बिहान कारीब पाँच बजे उनले फोनबाट सम्पर्क गरेर आफु काकरभित्तामा रहेको कुरा बताएकी थियिन । तर उनले आफुकोसँग छु भन्ने कुरा चाही बतायिनन । लक्ष्मीको घरपरिवारले उनलाई कसैले भारत तर्फ लान लागेको आशन्का गरेका छन । २७ बर्षीय लक्ष्मीको ३ र ९ बर्षीय छोरा छन । उनका पती बैदेशिक रोजगारकालागि कतार गएका छन । उनको खोजीकोलागि उनका परिवारले बिभिन्न निकायमा पहल गरिरहेका छन ।

0 Comments