Incident Reports

चार वर्षीया बलात्कृत

2015-03-20

Province 1, Khotang, Diprung

खोटाङ, चैत्र ७ - जिल्लामा एक बालिका बलात्कृत भएकी छन् । याम्खा–९ की चार वर्षीया बालिका बलात्कृत भएकी हुन । स्थानीय १४ वर्षीयले घरमा कोही पनि नभएको बेला शुक्रबार दिउँसो बालिका दुई बजे बलात्कार गरेका हुन् । बलात्कार गर्ने पक्राउ परेका छन् । बलात्कार गर्ने विक थरको भएको र उनी बालक नै भएकाले उनको नाम सार्वजनिक गर्न नमिल्ने प्रहरीले जनाएको छ । बालिकालाई जिल्ला सदरमुकाम ल्याइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments