Incident Reports

बालिका हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

2015-03-18

Lumbini, Rolpa, Lungri

 सिर्प गाविस-१ की १५ वर्षीया बालिका साउनी पुन खुकुरी प्रहार हत्या प्रयास गरेको आरोपमा सोही स्थानका ४८ वर्षीया गोठे सार्कीलाई प्रहरी चैत ६ गते गिरफ्तार गरेको छ । आरोपितले चैत ३ गते राती गोठमा सुतिरहेकी बालिकालाई खुकुरी प्रहार गरी हत्या प्रयास गरेको डीएसपी नवीनराज राई जानकारी गराए । बालिकाको जिल्ला अस्पताल रेउघामा उपचार गरियो । बालिकाको गालामुनि ८ ओटा टाँक लगाइएको छ । आरोपितलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाईएको डीएसपी राइले बताए । माधवकुमार ओली
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments