Incident Reports

बलात्कार घटनाका आरोपित शिक्षक पुर्पक्षका लागि थुनामा

2015-02-14

Gandaki, Kaski, Pokhara Lekhnath

 १४ वर्षीया छात्रालाई बलात्कारको आरोपमा हिरासतमा रहेका अर्मला गाविस -१ निवासी शान्ति उच्च माविका शिक्षक ५५ वर्षीय लक्ष्मण खवासलाई जिल्ला अदालतले चैत ९ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । आरोपित खवासले पीडित छात्रालाई विभिन्न प्रलोभनमा पारी पटक-पटक यौनशोषण गर्दै आएकोमा पछिल्लोपटक फागुन २ गते बलात्कार गरेको भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा फागुन ११ गते किटानी जाहेरी दिएका थिए । आरोपितलाई प्रहरीले फागुन १२ गते गिरफ्तार गरेको थियो । पीडितको फागुन ११ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । सनबहादुर थापा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments