Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-03-23

Madhes, Dhanusha, Janakpur, Ward 2

 ८ वर्षीया एक बालिकालाई चैत ९ गते बलात्कार गरेको आरोपमा सिन्धुली जिल्ला निवासी ५२ वर्षीय धनबहादुर तामाङलाई प्रहरीले ०७१ चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले ०७१ चैत ९ गते दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ । बालिकाको जनकपुर अञ्चल अस्पतालमा चैत ९ गते स्वास्थ्य परीक्षण भयो । विनोद कुमार रविदास
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments