Incident Reports

नौं बर्षिया बालिका बलात्कृत, आरोपी पक्राउ

2015-03-19

Sudurpashchim, Kanchanpur, Shuklaphanta National Park

कञ्चनपुर, चैत्र ११ । कञ्चनपुरमा नौं वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीले भीमदत्त नगरपालिका–१२ ऐरीका १९ बर्षिय परशु बुढालाई पक्राउ गरेको हो । पांच दिन अघि घरमा कोही नभएको मौका पारेर ३ कक्षामा पढ्ने बालिकालाई बलात्कार गरेको आरोप बुढामाथि लागेको छ । ती बालिकाको परिवारले बुढा विरुद्ध जबरजस्ती करणीमा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । बालिकाको स्वास्थ्य परिक्षणमा बलात्कार गरेको पुष्टी भएको छ । तर ति युवाले भने आफूले बलात्कार नगरेको बताउंदै आएका छन् । पक्राउ परेका बुढामाथि जवरजस्ती करणी अन्र्तगत मुद्धा दर्ता गरिएको छ भने अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्र्रवक्ता अविनारायण काफ्ले ले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments