Incident Reports

बालिका बलात्कार गरेको अभियोगमा युवक पक्राउ

2015-03-26

Madhes, Rautahat, Gujara

बालिका बलात्कारको आरोपमा एक युवकलाई प्रहरीले बुधबार पक्रेको छ । दुई दिनअघिको घट्ना भए पनि सार्वजनिक गरे बालिकाको हत्या गर्ने पीडकले धम्काएपछि अभिभावकले थाहा पाएर बुधबार प्रहरी समक्ष किटानी जाहेरी दिएका थिए । जिल्लाको रंगपुर गाबिस–५ का २३ बर्षिय बुद्ध थिङले १२ बर्षिया बालिकालाई बलात्कार गरेका हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments