Incident Reports

रक्सी खाएका बाबुलाई छोराद्वारा चक्कु प्रहार गरी हत्या

2015-03-25

कञ्चनपुर, चैत्र १२ । कञ्चनपुरको बेलौरी नगरपालिका–५ बेलौरी बजारमा गएराती एक युवकले आफ्नै बाबुको हत्या गरेका छन् । बेलौरी बजारमै बस्ने १६ बर्षिय छोरा अर्जुन आचार्यले ४५ बर्षिय बाबु हरिलाल आचार्यको चक्कु प्रहार गरी हत्या गरेका हुन् । मृतक हरिलाल आचार्यले अत्याधिक मदिरा सेवन गरी आमालाई पिट्न थालेपछि आवेगमा आएर चक्कु प्रहार गरी हत्या गरेको अभियुक्तले बताएको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । हत्या पछि अभियुक्त आफैले प्रहरीलाई जानकारी गराएको र आचार्य अहिले प्रहरी हिरासतमा रहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक युवराज भण्डारीले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments