Incident Reports

बालिका बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2015-03-26

Province 1, Udayapur, Triyuga

Bharat Khadka १३ वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा त्रियुगा नगरपालिका-१२ का ३८ वर्षीय डम्बरबहादुर बिकलाई प्रहरीले चैत १२ गते गिरफ्तार गरेको छ । पीडित परिवारले चैत १२ गते जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदनअनुसार आरोपित विकलाई प्रहरीले गाउँमा लुकिछिपी बसेको अवस्थामा गिरफ्तार गरेको हो । चैत ५ गते राती कोठमा सुतिरहेकी बालिकालाई आरोपितले बलात्कारको प्रयास गरेका थिए । प्रतिकारमा पीडित चिच्याएपछि आरोपित फरार भएको ज्रि्रका मुद्दा शाखा इन्स्पेक्टर डिल्लीबहादुर चौहानले बताए । पीडितको चैत १२ गते नै निवेदन दर्ता गरी जिल्ला अस्पताल बोक्सेमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । भरत खड्का
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 00
INSEC

0 Comments