Incident Reports

घरायसी विवादमा छोराले बाबुका दुबै हात छिनाए

2015-03-25

Province 1, Terhathum, Myanglung

तेह्रथुम, चैत्र १२ । तेह्रथुमको म्याङलुङमा बुधबार राति एक युवकले आफ्नै बाबुका दुबै हात काटिदिएका छन् । म्याङलुङ नगरपालिका सुर्के बस्ने लेखनाथ लिम्बुले बाबु रुमबहादुर लिम्बुलाई खुकुरी प्रहार गरी दुबै हात काटिदिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । बाबु–छोराबीच घरायसी विवाद हुँदा लेखनाथले बाबुलाई खुकुरीले हानेको प्रहरी नायब उपरीक्षक विदुरकुमार गौतमले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports