Incident Reports

बलात्कारका आरोपित पुर्पक्षका लागि थुनामा

2015-03-29

Province 1, Morang, Dhanpalthan

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा दादरवैरिया गाविस–१ का २६ वर्षीय जयप्रकाश सरदारलाई चैत १५ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधिश शेखरप्रसाद पौडेलको इजलासमा भएको बहसका क्रममा आरोपितलाई पुर्पक्ष गर्नका लागि थुनामा राख्न आदेश दिएका हुन् । गत फागुन २० गते आफ्नो कोठामा लुगा फेर्दै गर्दा आरोपित भित्र पसेर बलात्कार गरेको भन्दै चैत २१ गते इलाका प्रहरी कार्यालय रंगेलीमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा फागुन २१ गते नै गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments