Incident Reports

कुटपिट गरेको आरोपमा पतिविरुद्ध उजुरी

2015-03-31

Province 1, Dhankuta, Mahalaxmi

डाँडागाउँ गाविस–२ की ४० वर्षीया पदमकुमारी थापा कार्कीले पति ४१ वर्षीय लिलाबहादुर कार्कीलाई कारबाहीको माग गर्दै चैत १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । शिक्षक पेशामा आबद्ध कार्कीले दैनिक जसो मादक पदार्थ सेवन गरी कुटपिट गर्ने गरेकाले कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको पीडितले बताइन् । आरोपितलाई कार्यालयमा उपस्थित हुन परिपत्र गरिएको महिला तथा बालबालिका सेवा केन्द्रकी असई सबिता श्रेष्ठले बताइन् । सन्तोष रुचाल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments